तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
तस्बिर भाइरल भएपछि यी भारतीय बालिका विद्यालय भर्ना हुनपाइन्
दक्षिण भारतको हैदराबादमा अवस्थित एउटा विद्यालयमा खिचिएको एउटा तस्बिरले केही हप्ताअघि ठूलो चर्चा पायो।
एउटी पाँच वर्षीया बालिकाले उक्त तस्बिरकै कारण विद्यालयमा भर्ना हुने अवसर पाइन्।
नजिकैको एउटा गरिब बस्तीबाट ती बालिका तस्बिर खिचिएको त्यो दिन विद्यार्थीलाई नि:शुल्क वितरण गरिने खाजाको आशामा त्यहाँ पुगेको बताइएको छ।
यस विषयबारे थप यो भिडिओमा।
अनि यो पनि