प्रतिभा माली: ‘भलिबल नखेलेको दिन नै अधुरो’

भिडिओ क्याप्शन सुरु हुँदैछ, प्रतिभा माली: ‘भलिबल नखेलेको दिन नै अधुरो’

पाँच वर्षअघि प्रतिभा मालीले नेपाली राष्ट्रिय टोलीमा प्रवेश पाइन्। त्यति बेला उनी १३ वर्षकी थिइन्।

बाङ्ग्लादेशमा सम्पन्न अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपालले जित्दा उनी सर्वोत्कृष्ट खेलाडी घोषित भइन्।

अहिले स्नातक तहमा अध्ययनरत यी किशोरी खेलाडी भलिबल खेल्न नपाउँदा दिन नै अधुरो भए जस्तो लाग्ने बताउँछिन्।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

अनि यो पनि