रोबोटको रमाइलो चाल
अमेरिकाको एमआईटीले नौवटा चारखुट्टे रोबोटले विश्वविद्यालयको चौरमा उफ्रिरहेको भिडिओ सार्वजनिक गरेको छ।
अहिलेलाई यी बलिया रोबोटहरू अध्ययनका लागि मात्रै प्रयोग गरिएको भए पनि भविष्यमा यिनीहरूले आपत्कालीन अवस्थामा उद्धारको काम गर्न सक्ने बताइएको छ।
हेर्नुहोस् एउटा भिडिओ।
अनि यो पनि