ह्विस्कीको कथा
कुनैबेला ह्विस्की 'बूढाहरूले पिउने' मदिराका रूपमा थियो तर अहिले संसारभर यसले बजार र ग्राहक पाएको छ।
सबैभन्दा चलेको ह्विस्की चाहिँ स्कटल्यान्डमा उत्पादन हुने स्कट्च ह्विस्की हो।
स्कटल्यान्डले सन् २०१८ मा ५. ७ अर्ब अमेरिकी डलरको ह्विस्की निर्यात गरेको थियो।
हेर्नुहोस् ह्रिस्कीको बारेमा यो भिडिओ।
अनि यो पनि: