गोप्य अङ्गको सफाइबारे महिलाहरू कति जानकार छन्
योनिको सफाइका बिषयमा महिलाहरूबीच विभिन्न धारणाहरू सुनिने गरेका छन्।
यस भिडिओमा ती धारणाका वास्तविकता बताउने प्रयास गरिएको छ।
यस बिषयमा बीबीसीले स्त्रीरोग विशेषज्ञ डाक्टर सबिना सिम्खडासँग कुराकानी गरेको थियो।
हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको भिडिओ।