दिल्लीको विषाक्त वायु प्रदूषणले ‘हाम्रा बच्चा मारिरहेको छ’

भारतको राजधानी दिल्लीको वायु प्रदूषण विश्व स्वास्थ सङ्गठनले निश्चित गरेको सुरक्षित सीमा भन्दा बीस गुणा बढी छ।

त्यस्तो विषाक्त वायुले मानिसहरूमा श्वास प्रश्वासको समस्या उत्पन्न गराएको छ।

डाक्टरहरूका अनुसार बच्चाहरू सबभन्दा नराम्ररी प्रभावित भएका छन्।

अनि यो पनि: