तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
समय नपुगी जन्मिएका शिशुका लागि कृत्रिम गर्भाशय
द नेदरल्यान्ड्सका वैज्ञानिकहरूका अनुसार अबको १० वर्षमा कृत्रिम गर्भाशयको सहायतामा समय पुग्नुअघि नै जन्मिएका शिशुको जीवन जोगाउन सकिनेछ।
गर्भ रहेको सामान्यतया ३७ हप्ताभन्दा अगाडि जन्मेका शिशुहरूको मृत्युदर उच्च छ।
तर यो उपकरणले मानव प्रजननको भविष्यमाथि प्रश्न पनि उठाएको छ।
हेर्नुहोस् एउटा भिडिओ।
अनि यो पनि