तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अल्जेरियाली क्रान्तिको स्वर बनेकी गायिका
गायिका राजा मेजानको अलो ले सिस्टम भन्ने राजनीतिक गीतको भिडिओ युट्यूबमा तीन करोड ५० लाख पटक हेरिएको छ।
यसले उनलाई अल्जेरियाको सडकमा उत्रिएका हजारौँ युवाहरूको विरोधको आवाज बनाएको छ।
तर राजनीतिक गीत गाएकै कारण देश छोड्नु परेको कारण राजा आफ्नो वकिल बन्ने सपना समेत त्याग्न बाध्य भइन्।
चर्चित गायिका राजा मेजानको गीत जति क्रान्तिकारी छन्, उनको कथा उत्तिकै मर्मस्पर्शी छ।
हेर्नुहोस् एक भिडिओ।
अनि यो पनि