तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
राष्ट्रकविकी जीवनसाथीको नजरमा पहिले र अहिलेको दशैँ
समयसँगै दशैँ मनाउने चलनमा अहिले धेरै परिवर्तन आएको छ।
राष्ट्रकवि माधव घिमिरेकी श्रीमती महाकाली घिमिरेले पनि पहिले र अहिलेको दशैँ मनाउने शैलीमा परिवर्तन आएको महसुस गरेकी छिन्।
८५ वर्षीया घिमिरे पहिलेका बुहारीहरूलाई भन्दा अहिलेका बुहारीहरूलाई चाडपर्वमा बढी धपेडी भएको अनुभव गर्छिन्।
उनको विचारमा कामकाजी महिलाहरूका लागि दशैँमा किन गाह्रो हुन्छ?
हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।