तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
खडेरी परेपछि गुफाको पानीमा निर्भर हुन्छ इन्डोनेशियाको एउटा गाउँ
इन्डोनेशियाको पूर्वी जाभा प्रान्तको एउटा गाउँमा गर्मीयाममा पानीको हाहाकार हुन्छ।
गाउँलेहरू एउटा गुफामा १० मिटर तल ओर्लिएर पानी सङ्कलन गर्छन्।
पानीको बढ्दो माग आपूर्ति गर्न इन्डोनेशिया सरकारले नयाँ योजना बनाएको छ।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि