महिलाले महिलाका लागि चलाउँछन् यी मोटरबाइक ट्याक्सी

बाङ्ग्लादेशको राजधानी ढाकामा महिलाका लागि मात्र स्कूटर ट्याक्सी सेवा सञ्चालित छ।

दुई वर्षअघि सुरु भएको यो सेवाको माग बढ्दै गएको बताइन्छ।

दुईपाङ्ग्रे ट्याक्सीमा चढ्दा आफूले दुर्व्यवहार बेहोर्नु नपरेको भन्दै महिलाहरूले खुसी व्यक्त गरेका छन्।

अनि यो पनि