हेलामा फक्रिएको प्रेमका दुई थुङ्गा
चितवनका विनोद गैरे र रुकुमकी लक्ष्मी विकको जीवनमा नाटकीय घटनाहरू भएका छन्।
कुष्ठरोगका कारण आफ्नै घरपरिवार र समाजबाट टाढिएका उनीहरूको भेट ललितपुरस्थित आनन्दवन अस्पतालमा झन्डै पाँच वर्षअघि भएको थियो।
अस्पतालमै उनीहरूले एकअर्कालाई मन पराए र अन्तत: बिहे गर्ने निर्णय गरे।
आफ्नी छोरीको उज्ज्वल भविष्यका लागि उनीहरू दम्पती अहिले काठमाण्डूमा सङ्घर्ष गर्दैछन्।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।
अनि यो पनि