तपाईँ सही तरिकाले दिसा गरिरहनुभएको त छ? शौचालय विकासको सङ्क्षिप्त इतिहास

भिडिओ क्याप्शन सुरु हुँदैछ, दिसा गर्ने सही तरिका यस्तो हुन्छ

कमोडमाथि बसेर यदि तपाईँ यो भिडिओ हेरिरहनुभएको छ भने विचार गर्नुहोस् है!

कमोडमाथि बसेरभन्दा टुक्रुक्क बसेर शौच गर्दा शरीर र स्वास्थ्यलाई लाभ पुग्छ।

अनि शौचकर्म गरुन्जेल फोनमा नअलमलिनु बेस हुन्छ।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि