बिर्सने रोग लागेका मानिसका लागि निर्मित नमुना घर

भिडिओ क्याप्शन सुरु हुँदैछ, बिर्सने रोग लागेका मानिसका लागि विशेष घर

संसारभरि मानिसहरूको आयु लम्बिँदै गएपछि विस्मृति अर्थात् बिर्सने रोग भएका मानिसको सङ्ख्या पनि बढ्दै गएको छ।

यूकेमा एउटा समूहले त्यस्तो रोग लागेका मानिसका लागि लक्षित घरको नयाँ डिजाइन बनाएको छ।

त्यस्तो घर 'डिमेन्श' भएका व्यक्तिहरूलाई कसरी सहयोगी हुन सक्छन्? हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि