तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
चौध वर्षे किशोरीलाई डिम्बाशयको क्यान्सर
डिम्बाशयको क्यान्सर भएको पत्ता लाग्दा उनी १४ वर्षकी मात्रै थिइन्।
अहिले शल्यक्रिया गरेपछि उनलाई निको भएको छ।
बीस वर्षभन्दा कम उमेर भएका दुई प्रतिशत महिलामा मात्र डिम्बाशयको क्यान्सर हुने गरेको छ।
हेर्नुहोस् यो भिडिओ।