तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
शल्यक्रिया गर्न नमानेर कसरत गरेपछि उनले ८९ किलो वजन घटाए
जेसन एन्डरसनलाई सञ्चो थिएन। उनलाई रक्तचाप र मधुमेह भएको थियो।
सुतेका बेला सास फेर्न गाह्रो हुने रोग पनि थियो।
इङ्गल्यान्डमा उनलाई आपत्कालीन रुपमा मोटाइ कम गर्ने शल्यक्रिया गर्न भनियो।
तर उनले आफै तौल घटाउने यात्रा सुरु गरे। दुई वर्षपछि उनको ८९ किलो तौल घटेको छ।
उनले आफ्नो कथा यो भिडिओमा भनेका छन्।