तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सात दशकदेखि तालाचाबी बनाउँदै नकर्मी परिवार
तीस वर्षका नवीन नकर्मीको तीन पुस्ताले तालाचाबी बनाउन लागेको झन्डै सात दशक भएको छ।
बाजे कृष्णबहादुर नकर्मीले असनमा थालेको साँचो पसल उनका बुवा पुरुषोत्तम नकर्मीले काठमाण्डूको महाँकालमा सारे। साँचो हरायो भने वा जगेडा साँचो चाहियो भने बनाउन मानिसहरू उनको पसलमा आइपुग्छन्।
उपत्यकामा मात्र झन्डै ५०-६० वटा त्यस्ता पसल सञ्चालित छन्।
दैनिक सात हजार रुपैयाँसम्म कमाउने उनी घरका दराज, व्यावसायिका सेफ र ब्याङ्क लकरका साँचो बनाउँदा उनी बढी सचेत बन्छन्।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।