तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
महिला सांसदको कुरा सुनिन्छ कि सुनिँदैन
दक्षिण एशियाली देशहरूमध्ये नेपालको संसद्मा महिला उपस्थिति बलियो छ।
तर के संसद्मा भएको लैङ्गिक चेतना चित्तबुझ्दो छ?
लामो सङ्घर्ष गरेर संसद्मा पुगेका महिला सांसदहरूले महिलाका मुद्दादेखि अन्य विषयमा आवाजहरू उठाउने गरेका छन्। तर के उनीहरू कुरा सुनिन्छ?
तीन महिला सांसदहरूसँग कुराकानी गरेर सृजना श्रेष्ठले तयार पारेको यो भिडिओ ।
अनि यो पनि