तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
दुर्लभ शल्यक्रिया: बालकको मुखबाट ५२६ वटा दाँत निकालियो
भारतको दक्षिणी सहर चेन्नईमा चिकित्सकहरूले दुर्लभ प्रकारको शल्यक्रिया गरेर एक सात वर्षीय बालकको मुखबाट पाँच सय २६ वटा दाँत निकालेका छन्।
बालक आफ्नो चिउँडोको दाहिनेपट्टि सुन्निएको भन्दै अस्पताल पुगेका थिए।
डाक्टरहरूका अनुसार ती बालकलाई दुर्लभ किसिमको ‘कम्पाउण्ड कम्पोजिट ओडोन्टोमा’ भएको थियो।
हेर्नुहोस एउटा भिडिओ -