तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
बाढी: सप्तकोशी र त्रियुगानजिकै रहेको बस्तीबाट मुसहर समुदाय विस्थापित
बाढीका कारण बस्ती डुबानमा परेपछि सप्तरी जिल्लास्थित नयाँटोल सखुबनीका मुसहरहरू विस्थापित भएका छन्।
अहिले उनीहरू एउटा स्थानीय विद्यालयमा बसिरहेका छन्।
उनीहरूको बस्ती त्रियुगा र सप्तकोशीनजिकै रहेको बस्ती जलमग्न भएको र घरभित्र सर्प पनि पसेका कारण आफूहरू तत्काल घर फर्कन सक्ने अवस्थामा नरहेको उनीहरू बताउँछन्।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।