कहिलेकाहीँ रुँदा किन मन हल्का महसुस हुन्छ?

भिडिओ क्याप्शन सुरु हुँदैछ, कहिलेकाहीँ रुँदा किन मन हल्का महसुस हुन्छ?

तपाईँलाई दिक्क लागेका बेला या दुखाइका बेला ह्वाँ ह्वाँ रुनुले बेथा कम हुन सक्छ।

रुनु आफ्नो भावना पोख्ने काम मात्र होइन- हाम्रो शरीर भित्र नै कठीन समयसँग जुझ्नका लागि उपलब्ध प्राकृतिक प्रकिया पनि हो।

त्यसको वैज्ञानिक विश्लेषण यस्तो छ….

अनि यो पनि: