अवकाशको उमेरमा कमाइ शुरू गरेका हजुरआमाहरू
धेरैको सोचाइ छ ६० वर्ष पार गरेपछि कामबाट अवकाश लिनुपर्छ र आरामदायी जीवन बिताउनुपर्छ।
तर त्यो मान्यतालाई चुनौती दिँदै ७० पार गरेका केही हजुरआमाहरूले कमाइ गर्न थालेका छन्।
यी हजुरआमाहरू घरैमा बसेर बच्चाका कपडा, ढाकाका रूमाल, मोजा र टोपी जस्ता सामग्रीहरू बनाउँछन्।
ती साामाहरू बिक्री गर्न जान नपर्दा उनीहरूलाई थप प्रोत्साहन मिलेको छ।
'अजिज प्रोडक्ट' अनलाइनले उनीहरूको समान घरैमा सङ्कलन गरि बिक्री गर्छ र पैसा समेत पुर्याउन आउँछ।
हेर्नुस् सृजना श्रेष्ठले तयार पारेको यो भिडिओ -