तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
विश्व योग दिवस: तनावमुक्त हुन पाँच आसनहरू
योग किन? धेरैले प्रश्न गर्छन्।
योग शारीरिक र मानसिक स्वास्थ्यका लागि सहयोगी हुन्छ।
आजकलको व्यस्त जीवनशैलीमा मानिसहरूमा तनाव बढ्छ। प्रत्येक दिन कार्यालय समयपछि योगका केही सामान्य आसनहरू अभ्यास गरेमा पनि तनाव कम हुन्छ।
सन् २००३ मा मिस नेपाल एशिया प्यासिफिक भएकी योग र स्वास्थ्य विशेषज्ञ प्रेरणा शाहका अनुसार पाँच आसनहरू दैनिक रूपमा घरैमा गर्ने हो भने तनाव धेरै कम हुन्छ।
हेर्नुस् सृजना श्रेष्ठले विश्व योग दिवसका दिन बनाएको यो भिडिओ -