तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
वैदेशिक रोजगारी: 'जाँदा आशा, फर्किँदा निराशा'
राम्रो कमाइ हुने आशामा बर्सेनि लाखौँ नेपालीहरू वैदेशिक रोजगारीमा जान्छन्। तर घर फर्किँदा धेरै जना निराश देखिने गरेका छन्।
विभिन्न बाध्यताका कारण वा अरूको लहैलहैमा लागेर सीपबिना विदेश गएकाहरूले आफूले दु:ख पाएको बताउने गरेका छन्।
वाचा गरिएको काम, स्थान वा तलब नपाएकाहरू आफ्नो विदेश बसाइ कष्टकर भएको बताउँछन्।
तर केहीको अनुभवमा भने राम्ररी बुझेर वैदेशिक रोजगारीमा गए जोखिम कम हुन्छ।
काम गर्न विदेश जाँदै गरेका र फर्केका केही नेपाली श्रमिकहरूसँग अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको कुराकानीका आधारमा कमल परियारले तयार पारेको भिडिओ।
अनि यो पनि