आइफल टावरबाट हाम फाल्ने आँट छ?

केही पर्यटकहरू फ्रान्सको राजधानी प्यारिसस्थित आइफल टावरबाट दुस्साहसपूर्वक हाम फाल्छन्।

फ्रेन्च ओपन टेनिस प्रतियोगिताको आरम्भ र आइफल टावर निर्माणको १३० औँ वर्ष पुगेको अवसरमा डोरीमा झुन्डिएर तल ओर्लिने यो खेल सुरु गरिएको हो।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि