तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
दुर्लभ गैँडाको सुरक्षार्थ खटिएको छ यो कुकुर
केन्याको एउटा वन्यजन्तु आरक्षमा एउटा कुकुर लोपोन्मुख नोर्दन ह्वाइट प्रजातिका दुईवटा गैँडाको सुरक्षार्थ खटिएको छ।
सो कुकुरलाई एनिमल्स सेभिङ्स एनिमल्स नामक संस्थाले नोर्फकमा लगेर प्रशिक्षण दिएको हो।
उसले सुँघेर बन्दुक भए नभएको पत्ता लगाउँछ र अवैध सिकारीलाई आरक्षभित्र जान रोक्छ।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि