तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
एउटा कृत्रिम खुट्टा भएका अफगान बालक यसरी नाच्छन्
यी पाँच वर्षीय बालकको एउटा खुट्टा छैन, तर उनलाई नाच्न मन पर्छ।
तालिबान र अफगानी सरकारी फौजबीच भएको भिडन्तमा उनलाई गोली लागेको थियो। त्यतिबेला उनी आठ महिनाका मात्र थिए।
गोली लागेको उनको दाहिने खुट्टा शल्यक्रिया गरेर फ्याँक्नुपर्यो। तर उनलाई कृत्रिम खुट्टा उपलब्ध गराइयो।
बढ्दो उमेरका कारण उनले चार पटक कृत्रिम खुट्टा फेरिसकेका छन्।
कृत्रिम खुट्टा टेकेर हर्षित हुँदै उनी नाचेको भिडिओ भाइरल हुन पुगेको छ। हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि