राजाको मुकुट: थाईल्यान्डमा ६९ वर्षपछि पहिलो राज्याभिषेक समारोह

विश्वका सबभन्दा धनी राजतन्त्रहरूमध्ये एक, थाईल्यान्डमा राजाको राज्याभिषेक समारोह हुँदैछ। यो प्रतीक र परम्पराको समारोह हो। त्यसका केही विस्तृत विवरणहरू यो भिडिओमा।