तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
चीनले बेइजिङमा बनाउँदै गरेको विशाल विमानस्थल हेर्नुहोस्
चीनको राजधानी बेइजिङमा संसारकै ठूलो टर्मिनल हुनेगरी नयाँ विमानस्थलको निर्माण भइरहेको अधिकारीहरूले बताएका छन्।
सेप्टेम्बरदेखि सञ्चालनमा आउने यो विमानस्थल हुँदै बर्सेनि करोडौँ मानिसहरूले यात्रा गर्नेछन्।
कस्तो छ त यो विमानस्थल? हेर्नुहोस्।
अनि यो पनि