तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
महिला ट्राफिक प्रहरी भन्छन्, ‘हामीलाई सवारीचालकले टेर्दैनन्’
चालकहरूको लापर्बाहीका कारण हुने सडक दुर्घटना नियन्त्रण गर्न ट्राफिक प्रहरीले काठमाण्डू उपत्यकामा तीनमहिने विशेष अभियान सञ्चालन गरेको छ।
त्यसका लागि महिला प्रहरीहरूलाई पनि खटाइएको छ।
तर राजधानीका व्यस्त सडकमा खटेका महिला ट्राफिक प्रहरीका भने आफ्नै गुनासा छन्। महिला भएकैले सवारीचालकले अटेर गर्ने र अन्य अप्ठ्यारो खेप्नुपरेको उनीहरू बताउँछन्।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।
अनि यो पनि