तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
युवतीहरूलाई देशको के कुरा सबैभन्दा बढी मन पर्दैन?
देशको विध्यमान प्रणाली र परिस्थिति बारे थुप्रै युवाहरूले फरक फरक ढङ्गबाट आफ्ना वितृष्णा पोख्ने गरेका छन्।
वर्तमान परिस्थितिमा युवतीहरूलाई देशको कुन कुरा सबैभन्दा बढी मन पर्दैन भनेर सोध्दा उनीहरूले दिएको जवाफ समेटेर तयार पारिएको यो भिडिओ हेर्नुहोस्।