तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अन्तरिक्ष प्रतिरक्षा प्रविधिमा भारतको महत्वाकांक्षी लगानी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एउटा परीक्षणमा आफ्नै एउटा भूउपग्रहलाई क्षेप्यास्त्र प्रहार गरेर नष्ट गरेपछि भारत पनि अब अन्तरिक्ष शक्ति बनेको दाबी गरेका छन्।
भारतले सन् १९७० को दशकदेखि नै अन्तरिक्ष कार्यक्रमहरूमा लगानी गर्न थालेको हो। आज, भारत अन्य देशहरूका लागि पनि सस्तोमा भूउपग्रह प्रक्षेपण गर्ने मुख्य गन्तव्य बनेको छ।
बीबीसी रियालिटी चेकले भारतको अन्तरिक्ष महत्वाकांक्षाका बारेमा बनाएको भिडिओ हेर्नुहोस्।