तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भारत पाकिस्तान द्वन्द्व: जब युद्धस्तरमा मिडिया उत्रन्छ
भारत र पाकिस्तानबीचको तनावको छायाँ दुवै देशका सञ्चारमाध्यममा पर्ने गर्छ।
खासगरि टेलिभिजन च्यानलहरूमा देशभक्तिको लहर चलेको देखिन्छ।
चाँडो से चाँडो प्रभावकारी ढङ्गले अनि सदृश्य समाचार पस्कने होडबाजीमा अधिकांश लाग्छन्।
यी सबका माझ पत्रकारिताको भूमिका कस्तो रहन्छ त? हेर्नुहोस् भिडिओ।