क्यान्सरको कारण एउटा खुट्टा काटिएपनि कत्थक नृत्यमा पारङ्गत
उनको साधना र मेहनत देख्दा जो कोहीलाई पनि लाग्छ जीवन बहुमूल्य छ।
चितवनकी सीता सुवेदीलाई १२ वर्षको उमेरमा खुट्टाको क्यान्सर भयो र देब्रे खुट्टा काट्नुपर्यो।
अहिले ललितपुर निवासी ३३ वर्षकी उनी व्यवसायिक कत्थक नृत्याङ्गनाको रूपमा परिचित छिन्।
कृत्रिम खुट्टाविना कसरी नाच्छिन् सीता, हेर्नुस् सृजना श्रेष्ठको भिडिआो
अनि यो पनि