तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
यी बालकलाई निदायो कि किन चिमोटिरहन्छिन् आमा…
भारतको राजधानी दिल्लीका यी ६ महिनाका बालक यथार्थलाई एक दुर्लभ आनुवंशिक रोग लागेको छ।
गहिरो निद्रामा पर्ने बित्तिकै उनको श्वासप्रश्वास रोकिन सक्छ।
त्यसैले हरदम उनका आमाबाबु चिन्तित रहन्छन्।
आफ्नो छोरा गहिरो निद्रामा पर्ला र ज्यान तलमाथि होला भन्ने त्रासले हरदम चिन्तित उनका आमा मिनाक्षी बाध्यतावश यथार्थलाई चिमोटिरहन्छिन्।
उनको स्वास्थ्य उपचारका लागि आवश्यक भनिएको शल्य चिकित्सालाई ५० हजार डलर खर्च हुने बताइएको छ।
त्यति धेरै पैसा आफूहरूसँग नभएको ती आमाबाबुले बताएका छन्। हेर्नुहोस् भिडिओ।