गोहीसँग सारा संसार डराउँछ तर उनले घरमै गोही पालेका छन्

भिडिओ क्याप्शन सुरु हुँदैछ, नजेन्डेरा अल्बेयरले बुरुन्डीमा गोहीहरू मार्ने र खाने हुनबाट जोगाउन चाहन्थे।

गोहीको मासु खाने चलन भएको बुरुन्डीमा नजेन्डेरा अल्बेयर नाम गरेका यी व्यक्तिले मार्न लागिएका गोही किनेर तिनलाई पाल्न थाले।

उनलै आफ्नै घरको बगैँचामा गोहीलाई शरण दिएका छन्। अहिले उनीसँग ४५ वटा गोही छन्।

हेर्नुहोस् यो भिडिओ।