भारतमा हात्तीको उपचार गर्न विशेष अस्पताल

भिडिओ क्याप्शन सुरु हुँदैछ, हात्तीका लागि बनाइएको पहिलो अस्पताल

भारतको उत्तर प्रदेशमा बन्धनबाट मुक्त गरिएका र दुर्घटनामा घाइते भएका हात्तीहरूको उपचार गर्न एउटा अस्पताल खोलिएको छ।

हात्तीको स्वास्थ्य परीक्षण र उपचार गर्न अत्याधुनिक उपकरण र विधि पनि त्यहाँ उपलब्ध छन्।

भारतमा झन्डै २५ हजारको सङ्ख्यामा जङ्गली अवस्थामा रहेका हात्तीलाई सङ्कटापन्न स्तनधारी जनावर मानिन्छ।