श्रृङ्खला खतिवडा: फुनुदेखि विश्व सुन्दरीको मञ्चसम्म

हेटौंडाकी श्रृङ्खला खतिवडा राजनीतिका विषयमा कुरा सुन्दै हुर्किइन्, बुवाआमा आवद्ध पार्टीले सुन्दरी प्रतियोगिताको विरोध गर्दै आए पनि उनले भने आफ्नो सुन्दरी प्रतियोगितामा भाग लिने ईच्छा मारिनन्।