तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
औलो रोग पत्ता लगाउन कुकुर?
के कुकुरले सुँघेरै औलो रोग भएका मानिस चिन्न सक्छन्?
यूके र गाम्बियामा गरिएको एउटा अनुसन्धानले औलोका परजीवीले मान्छेको शरीरमा उत्पादन गर्ने यौगिकको गन्ध पत्ता लगाउन सक्ने क्षमता कुकुरमा भएको सङ्केत गरेको छ।
हेर्नुहोस् यो भिडिओ।