तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कुन सवारीसाधनबाट प्रदूषणको बढी जोखिम?
वायुप्रदूषणको चपेटामा सहरहरू नराम्ररी परेको बेला कार्यालय आवतजावत गर्ने विकल्प के हुन सक्लान्?
वायुप्रदूषण तथा त्यसले स्वास्थ्यमा पार्ने असरबारे विश्व स्वास्थ्य सङ्गठनले पहिलो विश्वसम्मेलन आयोजना गर्दैगर्दा रियालिटी चेकले काममा आवतजावतका निम्ति उपलब्ध यातायातका साधनबारे प्रदूषण जोखिमको कोणबाट विश्लेषण गरेको छ।
हेर्नुहोस् यो भिडिओ।