बिहे गर्न शाही उपाधि परित्याग
जापानी राजपरिवारकी एक सदस्यले आफ्ना प्रेमीसँग विवाह गर्न 'राजकुमारी'को उपाधि परित्याग गरेकी छन्।
जापानमा राजपरिवारका महिला सदस्यले सर्वसाधारणसँग विवाह गर्दा आफ्नो उपाधि त्याग्नुपर्ने चलन छ।
आयाको सम्राट अकिहितोकी भतिजी हुन्।
