तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
दशैँ आयो: तर किन कम उड्न थाले चङ्गा
केही वर्ष अघिको तुलनामा काठमाण्डूका आकाशमा निकै कम चङ्गा उडेको देखिन्छ।
नेपाली युवा पुस्ताको इन्टर्नेट, भिडिओ गेम र स्मार्टफोनप्रतिको बढ्दो मोहले गर्दा चङ्गा उडाउने परम्परा लोप हुँदै गएको बताइन्छ।
बढ्दो सहरीकरणले पनि यो परम्परामा असर पारेको हो।
यो वर्ष के-के परिवर्तन भएका छन् त चङ्गाको व्यापारमा?
हेर्नुस् सृजना श्रेष्ठको यो भिडिओमा।
अनि यो पनि