मुटु कसरी जोगाउने

नेपालमा पनि बर्सेनि मुटुरोगीहरू बढिरहेको चिकित्सकहरू बताउँछन्।

मानिसहरूको आनीबानीमा आएको परिवर्तन तथा चिल्लो तथा रसायनयुक्त खानेकुराका कारण मुटुरोगी बढेको चिकित्सकहरूको भनाइ छ।

तर नियमित स्वास्थ्य परीक्षण, स्वस्थकर खानेकुराको सेवन तथा दैनिक व्यायामले मुटुरोग कम गर्न सकिने उनीहरूको सुझाव छ।

यसै सन्दर्भमा हाम्रा साथी विष्णु पोखरेलले एकजना मुटुरोग विशेषज्ञ डाक्टर भवानी मानन्धरसँग नेपालमा मुटुरोगको अवस्थाबारे कुराकानी गरेका थिए।

उनीसँगको कुराकानी सुनौँ।