तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
“‘छोरी भएर पनि क्रिकेट खेल्ने?’ भन्छन्”
नेपाली महिला क्रिकेट हेपिएको भन्दै नेपाली राष्ट्रिय महिला क्रिकेटकी कप्तान रुबिना क्षेत्रीको दुखेसो गरेकी छन्।
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्रीले पछिल्लो एक वर्षमा नेपाली क्रिकेटको निकायले महिला खेलाडीहरू नखोजेको भन्दै चिन्ता व्यक्त गरेकी छन्।
अन्तर्राष्ट्रिय प्रतियोगितामा शून्य सहभागिताले महिला क्रिकेट खेलाडीहरु पलायन हुन लागेको बेला उनले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सरकारले जिल्ला जिल्लामा महिला क्रिकेट खेलाडी छनोट नगरेको भन्दै दुखेसो गरेकी छन्।
क्षेत्रीसँग निरञ्जन राजवंशीले गरेको कुराकानीको अंश सुन्नुहोस्।