तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
इन्डोनेशिया भूकम्पः आकाशबाट देखिएको विध्वंस
इन्डोनेशियामा शुक्रवार गएको विनाशकारी भूकम्प र त्यसपछिको सुनामीका कारण ज्यान गुमाउनेको सङ्ख्या १२ सय नाघेको छ। आकाशबाट खिचिएका विध्वंसका केही तस्बिरहरू।