तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नरभक्षी बघिनीको व्यापक खोजी
भारतमा एउटी बघिनीले १३ जना मान्छेको ज्यान लिइसकेको बताइएको छ।
मध्य भारतमा त्यसको व्यापक खोजी भइरहेको छ।
खोजी कार्यमा दुईवटा हात्ती पनि परिचालन गरिएको छ।
निशानेबाजहरू पनि तयारी अवस्थामा छन्। तर अहिलेसम्म बघिनी फेला परेकी छैन।