यो झुट्टो होइन- दुई टाउके सर्प देख्नुभएको छ?

एउटा दुर्लभ दुई टाउके 'कपरहेड' सर्प अमेरिकी राज्य भर्जिनियाको एउटा बगैँचामा फेला परेको छ।