तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
यी हजुरआमा पाँच सयथरी औषधि बनाउँछिन्
केरलाकी यी ७५ वर्षीया हजुरआमा आफ्नो स्मरणशक्तिको सहयोगमा पाँच सयथरी औषधि बनाउन सक्ने बताउँछिन्।
परम्परागत औषधोपचारमा योगदान पुर्याएकाले उनले थुप्रै पुरस्कार पनि पाएकी छन्।
स्थानीय रिपोर्टहरूका अनुसार विषालु सर्पले टोकेका ३५० भन्दा बढी मानिसलाई उनले बचाएकी छन्।
हेर्नुहोस् यो भिडिओ।