तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अमेरिकामा फ्लोरेन्स आँधीको विध्वंस
अमेरिकाका नर्थ र साउथ क्यारोलाइना राज्यमा आएको फ्लोरेन्स नामक शक्तिशाली आँधीका कारण कम्तीमा ११ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्। उक्त आँधी बिस्तारै पश्चिमतर्फ बढिरहेको छ।