तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
के भन्छिन् निर्मला पन्तकी आमा
स्थानीय प्रहरी र प्रशासनले आफ्नी छोरीका हत्यारा अहिलेसम्म पत्ता लगाउन नसकेको भन्दै कञ्चनपुरमा साउनको दोस्रो हप्ता मृत फेला परेकी १३ वर्षीया निर्मला पन्तका आमाबुवा अहिले न्याय खोज्दै काठमाण्डू आएका छन्।
ती बालिकाको बलात्कारपछि हत्या भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।
के भन्छिन् पीडित बालिकाकी आमा?
हेर्नुहोस् यो भिडिओ।